समाज » Home
फेसबुकमा लाइभ भिडियो  देखाउदै एक युवतीले गरिन् आत्महत्या

फेसबुकमा लाइभ भिडियो  देखाउदै एक युवतीले गरिन् आत्महत्या

    दाङ । दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो देखाउदै आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने युवती तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेकी जनाइएको छ । युवती घरमा एक्लै रहेको मौका पाएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाको.....

खरको छाना विस्थापित हुने

खरको छाना विस्थापित हुने

लमजुङ । लमजुङका सबै स्थानीय तहमा खरको छाना विस्थापित गर्न ४ करोड ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । शहरी विकास मन्त्रालयको गरिब तथा विपन्न समुदायका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापित गर्न आर्थिक वर्ष २०७७÷७८ को बजेटमा लमजुङलाई ४ करोड ८८ लाख बजेट विनियोजन भएको हो.....

कि गाँस देऊ कि काम गर्न देऊ भन्दै ट्याक्सी चालकहरु सडकमा

कि गाँस देऊ कि काम गर्न देऊ भन्दै ट्याक्सी चालकहरु सडकमा

काठमाडौं । लकडाउनमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिएपछि यातायात मजदुर समस्यामा परेका छन् । उनीहरुले तीन महिनायता काम ठप्प भई गाँसकै समस्या भएको भन्दै विरोध जनाएका छन् । आज ट्याक्सी चालकहरु विहानै सडकमा उत्रिएका छन् । उनीहरुले कि गाँस देऊ कि काम गर्न देऊ भन्दै सडकमा ट्याक्सी उतारेका.....

कोरोना कहर: स्वास्थ्यचौकी जान डराउँछन् गर्भवती

कोरोना कहर: स्वास्थ्यचौकी जान डराउँछन् गर्भवती

हेटौंडा—१४ की एक गर्भवतीले गर्भपरीक्षणका लागि स्वास्थ्यचौकी जान डर लागेको बताइन् । गर्भवती र सुत्केरीको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले कोरोना भाइरस मात्र होइन, जुनसकै रोग पनि चाँडै सर्ने गर्छ भन्ने उनलाई लागेको छ । हेटौंडा–१४ कै अर्की गर्भवतीलाई घाँटीको समस्या छ । उनी अस्पताल जान सकेकी छैनन्.....

लकडाउनमा करणी बढ्यो, अभियुक्त धमाधम पक्राउ

लकडाउनमा करणी बढ्यो, अभियुक्त धमाधम पक्राउ

काठमाडौं। किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भुनेश्वनर सरदार शुक्रबार दिउँसो पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिकाका सरदारलाई प्रहरीले पक्राउ गरेको हो । कंचनरुप नगरपालिका स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार दिउँसो.....

  • मुख्य