समाज » Home
कुकुरले टोकेपछि झारफुक, रेबिज लागेर मृत्यु

कुकुरले टोकेपछि झारफुक, रेबिज लागेर मृत्यु

 गोरखा । सिरानचोक गाउँपालिका-२ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङलाई गत माघ २ गेत छिमेकीको कुकुरले टोक्यो । चोट सामान्य भएकोले उनले वास्ता गरेनन् । तर, चैत्र १० गते हात दुख्ने र झमझमाउन थालेपछि झारफुक गरे । दुखाइ कम नभएपछि ११ गते आँपपिपल अस्पताल पुगेर चिकित्सकलाई सुनाए । तर, कुकुरले टोकेको जानकारी.....

हस्पिटलका कर्मचारी छि-छि र दुर-दुर

हस्पिटलका कर्मचारी छि-छि र दुर-दुर

  कोबिड १९ को प्रकोप बिस्वभरिनै फैलिएको समयमा सन्सारका थुप्रै देसका डाक्टर तथा नर्समा समेत सङ्क्रमण देखियको छ।कतिपय देसका डाक्टर तथा नर्स को कोरोनाकै कारण मृत्यु समेत भयको छ। नेपाल मा कोरोना परिक्षण गरेका मध्ये ९ जनामा संक्रमण देखियसङ्सङै विभिन्न हस्पिटल मा कार्यरत नर्स,डाक्टर एब कर्मचारी हरु आफ्ना.....

सम्पादकीय – खुल्ला सिमाना अनि कोरोना भाइरस

सम्पादकीय – खुल्ला सिमाना अनि कोरोना भाइरस

पि.डि.शेर्पा अहिले बिस्व कोरोनाको कारण आक्रान्त बनेको छ। कोरोना भाइरसले सोमबार मात्रै एकै दिन अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७१ जना पुगेको छ। अमेरिकामा ३ लाख ६७ हजार ४ संक्रमित मध्ये ३० हजार ३ सय ३१  नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा एकै.....

पर्सामा जोखिम बढ्ने आशंकामा लकडाउन थप कडाइ

पर्सामा जोखिम बढ्ने आशंकामा लकडाउन थप कडाइ

बिरगंज  । पर्सामा लकडाउन थप प्रभावकारी बनाउन अझ कडाई गरिने भएको छ। अबदेखि विभिन्न नौ दायरा वाहेकका सवारीसाधन र व्यक्तिको आवागमनमा पूर्ण बन्देज लगाइएको छ। मुलुकभित्र कोरोना संक्रमित देखिइसकेकाले जिल्लावासीलाई त्यसबाट जोगाउन जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना नै जारी गरी थप नौ दायरा तोकेको.....

लकडाउनको कारण जिउँदा कुखुरा नष्ट गरिँदै

लकडाउनको कारण जिउँदा कुखुरा नष्ट गरिँदै

चितवन । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने.....

  • मुख्य