साउदी । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ । साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त.....
एजेन्सी । भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि भारत सरकारले यसको प्रयोगको अनुमति दिने तयारी भएको छ । निर्णय भएसँगै भ्याक्सिन लगाउने तयारी भएको हो ।.....
एजेन्सी । चुनावको मतगणना भएको झण्डै डेढ महिनापछि अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा घोषणा भएको छ । जसमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी घोषित भएका छन् । वाइडेनले ३०६ इलेक्टोरल कलेज मत हालिस गर्दा ट्रम्पले २३२ मत हासिल गरेका थिए । वाइडेनले आवश्यक २७० मत पार गरेकाले विजयी घोषित भएका.....
एजेन्सी । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ। कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ। खोप.....
बाग्लुङ । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता