खेलकुद » Home
अन्तर विद्यालय स्तरिय कराँते प्रतियोगिताको उपाधी सिद्धार्थ बनस्थली इन्सटिच्यूटलाई

अन्तर विद्यालय स्तरिय कराँते प्रतियोगिताको उपाधी सिद्धार्थ बनस्थली इन्सटिच्यूटलाई

काठमाडौँ । राजधानीको नागार्जुनमा अवस्थित सभ्यता पाठशालामा ‘सभ्यता क्याडेट अस्गर जुनियर अन्तर विद्यालय कराँते प्रतियोगिता’ सम्पन्न भएको छ । बालाजु कराँते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको उक्त प्रतियोेगितामा ३ सय ५० जना.....

दोस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ को केही झलकहरु

दोस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ को केही झलकहरु

तोयाकान नेपाल बादो-रियो कराते डो संघ केन्द्रीय समितिले गोकर्णेश्वर ८ अत्तरखेलस्थित गोकर्णेश्वर बैङ्क्युटमा आयोजना गरेको  "दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९" को पहिलो दिनको केही झलकहरु। प्रतियोगितामा नेपाल लगायत भारत ,पाकिस्तान ,बङगलादेश, श्रीलंका ,जापानका खेलाडी सहभागी छ्न।प्रतियोगिता.....

आठौ इसान कप फुटबल प्रतियोगिता यहि जेठ १० देखि शुरु हुने

आठौ इसान कप फुटबल प्रतियोगिता यहि जेठ १० देखि शुरु हुने

काठमाडौँ / सस्थागत बिद्यालय संघ नेपाल इसानले विगत वर्षमा झैँ यस वर्ष पनि राष्ट्रिय स्तरको आठौ "इसान कप" फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यहि जेठ १० गते देखि आर्सनल खेल मैदान सुन्दरीजलमा शुरु हुने प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्र / छात्राहरुले सहभागिता जनाउन सक्ने.....

आउदो जेष्ठ ३ र ४ गते राजधानीमा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

आउदो जेष्ठ ३ र ४ गते राजधानीमा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

काठमाडौं ।यही आउदो  जेष्ठ ३ र ४ गते नेपाल सितोरियो कराते शाखा डोजो सामाखुशीको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्तान र भुटानका खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट ३५०,भारतबाट ३००, श्रीलंकाबाट १५, बंगलादेशबाट.....

चाउचाउको भरमा खेलाडी

चाउचाउको भरमा खेलाडी

  दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट.....

  • मुख्य