काठमाडौं । कराँते खेलाडी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको.....
काठमाडौं। दशरथ रंगशालामा मंगलबार नेपाली एथलेटिक्सले इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुदको एथलेटिक्समा सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन्। महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जित्दा रंगशाला क्षणभरका लागि स्तब्ध बन्यो। सन्तोषीले.....
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक.....
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले.....
काठमाडौ । दक्षिण एशियाली खेलकुदको महाकुम्भ साग शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन गरेकी छिन् । उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट अतिथि सहभागी भए । सागमा सहभागी सातै देशका खेलाडी र खेल पदाधिकारी मार्चपासमा.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता