अर्थ » Home
अब मासिक ९ हजार किस्तामा बनाउनुहोस सानदार घर

अब मासिक ९ हजार किस्तामा बनाउनुहोस सानदार घर

नेपालको एक अग्रणी बैंक एभरेष्ट बैंकले मध्यम बर्ग र निम्न वर्गीय परिवारका लागि होम लोन स्कीम सार्वजनिक गरेको छ। घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित एभरेष्ट बैंकले न्यूनतम सरल मासिक किस्ता ९५९९ रुपयाको होम लोन ल्याएको हो। बैंकले यस अभियान.....

१५ खर्ब ७७ अर्बको बजेट ल्याउन अर्थ मन्त्रालयको प्रस्ताव 

१५ खर्ब ७७ अर्बको बजेट ल्याउन अर्थ मन्त्रालयको प्रस्ताव 

  काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष १५ खर्ब ७७ अर्बको बजेट ल्याउने प्रस्ताव अघि सारेको छ । यद्यपि, बजेटले अन्तिम रुप पाउँदासम्म यो अंकमा केहि थपघट हुनसक्ने मन्त्रालय उच्च श्रोतको दावी छ । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता बढाउने पक्का भएको छ । सरकारले नीति तथा कार्यक्रममा.....

राष्ट्र  बैंकका कर्मचारीले तलब भन्दा २२० प्रतिशत बढी भत्ता लिन्छन्

राष्ट्र  बैंकका कर्मचारीले तलब भन्दा २२० प्रतिशत बढी भत्ता लिन्छन्

काठमाडौं ।राष्ट्र बैंकका कर्मचारीहरुले तलबभन्दा २२० प्रतिशत बढी भत्ता बुझ्ने गरेको पाइएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीहरुमा तलबबाहेक १ अर्ब ३२ करोड रुपैयाँ अन्य भत्ताहरुमा खर्च गएको छ। सो खर्च रकम तलब खर्चको तुलनामा २२० प्रतिशत बढी रहेको प्रतिवेदनले.....

ओरियन्टल सहकारीका सञ्चालक बस्नेत पक्राउ

ओरियन्टल सहकारीका सञ्चालक बस्नेत पक्राउ

    काठमाडौं। ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । प्रहरीले उनलाई १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । महानगरिय प्रहरी परिसर काठमाडौंले उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको छ । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी.....

अरूण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट र नबिलले लगानी गर्ने

अरूण तेस्रोमा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट र नबिलले लगानी गर्ने

काठमाडौं ।भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा लगानी जुटेको छ। ९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् । लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । नेपाल सरकार सतलजबीच.....

  • मुख्य