अर्थ » Home
अधिकांश म्यानपावर बन्द हुने अवस्थामा

अधिकांश म्यानपावर बन्द हुने अवस्थामा

  काठमाडौं / अधिकांश म्यानपावर बन्द हुने अवस्थामा आईपुगेका छन् । सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेको हो । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने.....

गाडी र घरकर्जामा बैंकले आम्दानीको मुल्यांकन गर्ने

गाडी र घरकर्जामा बैंकले आम्दानीको मुल्यांकन गर्ने

काठमाडौ। अबदेखि घर वा गाडी खरिद गर्दा बैंकहरुले तपाईको आम्दानीको मूल्याँकन गर्नेछ । नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा व्यक्तिको आम्दानी मूल्याँकन गर्ने भएको छ । मौद्रिक नीतिमा व्यक्तिगत प्राकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर.....

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ ।   ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट.....

कर्मचारीको तलब वृद्धिसँगै किन बढ्छ महङ्गी ?

कर्मचारीको तलब वृद्धिसँगै किन बढ्छ महङ्गी ?

सामान्यतया हरेक आर्थिक वर्षको बजेट भाषणपछि नेपालमा महङ्गी बढ्ने गरेको छ । त्यसमा पनि कर्मचारीको तलब वृद्धि भएको घोषणासँगै उपभोग्य खाद्य वस्तुको मूल्य आकाशिने गरेको तपाईं हामीले भोग्दै र देख्दै आएको विषय हो । खाद्य वस्तुको मात्र होइन तलब बढेको सुनेपछि घरबेटी पनि कोठा भाडा वृद्धि गर्न तम्सिहाल्छन्.....

  • मुख्य