अर्थ » Home
भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुर । जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको.....

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका.....

कसिलो बन्दै कोरोना बिमा

कसिलो बन्दै कोरोना बिमा

काठमाडौं । कोरोना बिमाको नाममा स्रोतको दुरुपयोग हुन सक्ने जोखिम बढेको भन्दै नियामक निकायले दोस्रोपटक बिमा योजना संशोधन गरेको छ। गत सोमबारपछि जारी हुने बिमा योजनामा संक्रमण पुष्टि भएका व्यक्तिले बिमांकको २५ प्रतिशत रकम मात्रै राहत खर्चबापत भुक्तानी पाउने भएका छन्। अर्थात् एक लाख रुपैयाँको.....

प्याज निर्यातमा भारतको प्रतिबन्धः नेपाली व्यापारीले मनपरी मूल्य तोक्न थाले

प्याज निर्यातमा भारतको प्रतिबन्धः नेपाली व्यापारीले मनपरी मूल्य तोक्न थाले

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ । भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको छ । भारतले.....

कोरोना महामारीका कारण रुद्राक्ष व्यवसाय सङ्कटमा

कोरोना महामारीका कारण रुद्राक्ष व्यवसाय सङ्कटमा

   सङ्खुवासभा । विश्वव्यापी कोरोना महामारीका कारण यो वर्ष रुद्राक्ष व्यवसाय सङ्कटमा परेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा यो व्यवसाय सङ्कटमा परेको हो । विशेषगरी नेपालमा.....

  • मुख्य