कलाकार नवीन घिमिरेले चाडै एउटा म्युजिक भिडियोमा अभिनय गर्दैछन । आधुनिक गीतको भिडियोमा उनको मुख्य भुमिका रहनेछ्न । लेडिज मोडेल भने खोजी भैरहेको छ । रसुवाका उत्तरगया गाउँ पालिका छापमा बसोबास गर्ने नबिनका यश अगाडि आएका भिडियोहरु समेत चर्चामा छ्न । रसुवा जिल्लामा एकदमै कम कलाकार छ्न ती मध्य एक नवीन घिमिरे पनि हुन । उनी स्थानीय स्तरमा चर्चित लोक दोहोरी गायकको रूपमा समेत परिचित छ्न । छापकै नरेन्द्र खनाल प्यासी लगायतको उत्तर गया लोकदोहरी समुह निकै चर्चामा छन स्थानीय स्तरमा ।
सानैदेखि कलामा रुचि भएका नबिनका अब निरन्तर कला क्षेत्रमा लाग्ने विचारमा छ्न । उनी भन्छन् राम्रो अभिनय गरेर सबैको मन जित्न सकु । यहि क्षेत्रमा लागेर चर्चामा आउन सकु ।यहि चाहना छ ।