काठमाडौँ / देशभक्त लोकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहन शमशेर राणाले अहिलेको संविधानले जात ,धर्म;सस्कृति इतिहासलाई समेट्न नसकेको आरोप लगाएका छन ।पृथिवी जयन्तीको अवसरमा बोल्दै अध्यक्ष राणाले यो संविधानले राष्ट्र नै रहनेकी नरहने भन्ने चिन्ता समेत ब्यक्त गरे। देशमा स्थायी शान्ति होस् ,देश आर्थिक समृद्दीमा अगाडी बढोस ,जनताले सामाजिक न्याय पाओस , भन्नकै लागि देशभक्त लोकतान्त्रिक  पार्टीले संबिधान परिमार्जन सभा गठन गरेर  ५०० वर्ष सम्म टिकाउ हुने मार्गचित्र  बनाउन ससक्त ढङ्गले अगाडी बढ्ने समेत बताए ।