नेपाली कला जगतमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री । सानै उमेरदेखि कलामा रुचि राख्ने रिसुले धेरै सर्ट मुभिमा अभिनय गरेकी छिन ।उनको अभिनय खुब रुचाएको पनि छ। केही म्युजिक भिडियो समेत खेलेकी उनी यहि क्षेत्रमा भबिस्य खोज्दैछिन ।
भन्छिन म यहि क्षेत्रमा केही गर्न चाहन्छु । राम्रो भिडियोको अफर आए म अभिनय गर्न पनि तयार छु । चलचित्र क्षेत्रमा म अगाडि बढन चाहन्छु । एउटा सफल कलाकार बन्ने मेरो लक्ष्य हो ।