मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल एक्टर बन्ने सपनाको लक्ष्य  छ । हाल उनी विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि भाग लिदैछिन ।भन्छिन एउटा कलाकार बन्ने मेरो चाहना हो ।पढाइसगै म यो क्षेत्रमा केही गर्न चाहन्छु । आफ्नो परिबार र  जिल्लाको नाम राख्न चाहन्छु ।