नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केहि समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी थिइन । उनले चलाउने कार्यक्रम समसामयिक बिषयमा केन्दित हुनेछ ।उनी भन्छिन म भबिस्यमा एक सफल सन्चारकर्मी बन्नेछु । समाजका बिकृती बिसङ्गतिलाइ बाहिर ल्याउने छु । समाजको परिवर्तन गर्न सधैं अग्रसर हुनेछु ।