सिन्धुली ।सिमा अतिक्रमणको विरुद्धमा सिन्धुलीका सष्ट्राहरु सडकमा उत्रिएका छन् ।यहि कात्तिक ३० गते उमानाथ शास्त्री सिन्धुलिय साहित्यिक प्रतिष्ठानले गरेको बिरोध कार्यक्रममा जिल्लाका विभिन्न स्रष्टाहरुले विरोध जनाएका थिए।फोटो फिचर-:
फोटो साबित्रा उमाराको फेसबुक वालबाट लिइएको हो।