रसुवा जिल्लाका चर्चित विद्यार्थी नेता नवीन घिमिरे ( साजन ) एक प्रगतिशील गीतमा अभिनय गर्दैछ्न । राजनीति र कला दुबै क्षेत्रमा रुचि राख्ने नवीनले अभिनय गर्ने उक्त गीत देशभक्तीको स्वरमा रचिएको छ । तिहार आसपासमा सुटिङ हुने एक गीतमा उनको प्रमुख अभिनय रहने छ ।
उनी भन्छन् राजनीति र कला क्षेत्र मलाई मन पर्ने क्षेत्र हो । गीतमा अभिनय गरेर सामाजिक क्षेत्रमा स्थापित हुन मन छ । कलाकारको रूपमा चिनिने धोको छ ।यसैले आएको अफरमा नाइ भनिएन । स्वीकार गरियो ।