तपाइलाइ मन पर्ने तीन नेपाली गीत कुनकुन हुन ?
उ जितेर गै या हारेर गै
जाे बिना यक पल सक्दिन बाच्न उसैले मलाई
तिमि कसकाे हुने हाेला
तपाईंलाइ मन पर्ने पाँच नेपाली कलाकार को को हुन ??
केकि अधिकारी
वर्षा राउत
अनुभव रेग्मी
पृयङ्का कार्की
नम्रता श्रेष्ठ जुन ठाँउ जहाँ तपाईं आफ्नुपन महसुस गर्नु हुन्छ ?
गोर्खाको जराङ ।

आमा बुवापछी तपाईंको जीवनमा नछुटने कुनै पाँच पात्र जसलाई तपाईं बिश्वास गर्नु हुन्छ ?
सिर्जना स्यामा सुरेस

घुम्न मन लाग्ने कुनै चार ठाउँ ??
सोलुखुम्बु इलाम मुस्ताङ प्युठान