अलि फरक खालको छोटो चलचित्र कामी छोरो बजारमा आएको छ । कलाकारहरु आयुष परियार,विपना ओस्ती,छविलाल कौशल, डीला शाहू,सुनिता नगकोटी,सुनिता अधिकारी, सिता फुयालले अभिनय गरेको यो सर्ट मुभी सन्देशमुलक छ
जसको निर्देशन=#रचना_शाहुले गरेकि छिन ।कथा=#पूर्ण_सम्योगको रहेको छ ।निर्मााता सुसेली_म्युजिक रहेको छ ।
#छायांकन सम्पादन=#चेतन_सागरको रहेको छ । कलाकार बिपना ओस्तिको अनुसार यो सर्ट मुभिले समाजमा ब्याप्त जातीय छुवाछूत विरुद्ध बोलेको छ । अन्तर जातीय प्रेम कहानी रहेको छ । सामाजिक मेलमिलापको कथा रहेकोे छ।