कबिता नेपालिको अहिले सम्मकै उत्कृष्ट गित झरी सार्बजनिक ।https://youtu.be/t-rnOCC0VqQ

Gepostet von Jhalak Pun am Donnerstag, 26. September 2019

पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा आफूलाई फरक फरक विधामा प्रस्तुत गर्दै आएका गायक झलक पुन लोकप्रिय गायक हुन । उनको सत एल्वमको चौथो गीत झरि परेको त्यो दिन भर्खर आफ्नै यूट्यूव च्यानल वाट रिलिज गरेका छन । उक्त गीत अत्यन्तै समय सान्दर्भिक र मन छुने वनेको देखिन्छ ।
गीतमा गोरी सुनारे जस्ता हिट गीतका सर्जक सम्भोज मल्लले शव्द संगीत भरेका छन भने चर्चित डान्सिङ शो वुगी वुगीका विजेता कविता नेपालीलाई फरक ढंगले प्रस्तुत गरिएको छ । नव कलाकार लोकेस चोचाङ्गे लाई पहिलो चोटि पर्दामा उतारेका छन पुनले । यो भन्दा अगाडि चौवन्दि चोली सालैजो मगरको छोरो पनि हिट वनाईसकेका पुनको पछिल्लो गीत झरि छोटो समयमै लोकप्रिय बनेको छ । उनको थप गीतहरू हेर्न का लागी उहाको अफिसियल यूट्व च्यानल लाईक सब्सक्राईव गरि दिनु होला ।