काठमाडौं  । गोलभेडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ । ५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८० को बीचमा रहे पनि यो वर्षको जेठ पहिलो सातादेखि नै मूल्य एक सय रुपैयाभन्दा बढि भएको हो ।

अहिले प्रतिकिलो गोलभेडाको मुल्य एक सय ६० रुपैयामा बिक्री भैरहेको छ ।