सगरमाथाको सफल आरोहण गरेकी बारिस्ता दाबुटी शेर्पा राजधानीमा सम्मानित

काठमाडौँ / नेपाली कफीलाई बिस्वसामु पुर्याउने उद्देस्यका साथ् सगरमाथाको सफल आरोहण गरेकी बारिस्ता दाबुटी शेर्पा सम्मानित भएकी छन ।राजधानीको होटल अन्नपुर्णमा आयोजित एक कार्यक्रममा उनलाई पूर्व मन्त्रि आनन्द प्रसाद पोख्रेल , पूर्व सभासद आङ्गदावा शेर्पा ,शेर्पा संघका अध्यक्ष ए.डी. लामा शेर्पा ,शेर्पा महिला संघकी अध्यक्ष ङ्गिमि शेर्पा लगायतद्वारा सम्मान गरिएको हो।सम्मान कार्यक्रम मा बोल्दै पूर्व … Continue reading सगरमाथाको सफल आरोहण गरेकी बारिस्ता दाबुटी शेर्पा राजधानीमा सम्मानित