यो दिल तिमिलाइ जेल लाग्छ भने
उडेर मन तिम्रो अन्तैतिर भाग्छ भने
बन्ने छैन अब तगारो तिम्रो जीवनको
मनले तिम्रो अरु कोहि नै माग्छ भने
✍️ कविता काव्य
कैलारी ५ कैलाली