भोजपुर ।नेपाली काङग्रेसको  भोजपुर सभापतीमा विनोद वान्तवा राई सर्वसम्मत चयन भएका छन् । यहि मंसिर ६ गते भएको निर्वाचनबाट सभापतीका उम्मेरद्वारहरु नन्दमणी राई, विनोद वान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैको सहमतीमा नै राई सभापती चयन गरिएको हो ।