काठमाडौं । नेपाली काङ्ग्रेसकि सक्रिय सदस्य तथा नेतृ उमा थापाले नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा काठमाडौं क्षेत्र नं.३ बाट क्षेत्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दिएकी छन् ।नेपाली काङ्ग्रेसमा लामो समय सक्रिय जिवन बिताएकी उनी काङ्ग्रेस पार्टीमा  सक्षम ,सबल नेतृत्वको आबस्यकता रहेको बताउछिन् ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का महिला वडा सदस्य समेत रहेकी थापा स्थानीय माँझ सहयोगी र उत्तिकै सक्रिय  समेत छिन् ।