काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता कृष्ण प्रसाद नेपालले दशै,तिहार,छ्ठ लगायतका चाडपर्वको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गरेका छन् ।नेपाली काङ्ग्रेस गोकर्णेश्वर ८ नम्बर इकाइका निबर्तमान कोषाध्यक्ष,बेशिगाउ युवा समुहका अध्यक्ष तथा सिद्दिदात्री नवदुर्गा भगवती मन्दिरका सचिब समेत रहेका नेपालले सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबाहरुमा सुख शान्ती समृद्धि,दिर्घायुको कामना समेत गरेका छन् ।नेता नेपाल  काङ्ग्रेसको ८ नम्बर  इकाई सभापतिका उम्मेदवार समेत थिए।