काठमाडौं । सामुदायिक बिद्यालयप्रति आम अबिभावक तथा बिध्यार्थिहरुको ध्यान कम परेको बेला ओख्रेनि माबि सुन्दरिजलमा भने बिध्यार्थिको आकर्षण बढेको छ।२०१९ सालमा स्थापित यस बिध्यालयमा अधिकाङ्स तामाङ समुदायका बिद्यार्थिहरुले अध्यन गर्ने प्रधानध्यापक श्रीराम सिम्खडा बताउनुहुन्छ।शुरुमा शिवपुरिको फेद ओख्रेनिमा स्थापित यस बिध्यालय हाल सुन्दरिजलमा स्थापित भएको छ।यस बिद्यालयबाट अध्यन गर्ने अधिकाङ्स बिध्यार्थिहरु उच्च पदमा पुगेको प्रअ सिम्खडाले बताउनुभयो । लकडाउन अवधिभर सबैले अनलाइन कक्षा लिन नसके पनि अहिले भौतिक दुरि कायम राख्दै बिध्यालय खुल्ला गरिएको छ।कक्षा १२ सम्म पढाई हुने यस बिद्यालयमा पढाइका अलव अतिरिक खेलकुद,हाजिरिजवाफ जस्ता कार्यक्रम हुने गरेको प्रअ सिम्खडाले बताउनुभयो।