इलाम जिल्ला इरौटार गा. बि.स. वडा न:८ हाल रोङ गाउपालिका ५ देवान्छापमा जन्मेका रमेश लुइँटेल कला साहित्य क्षेत्रमा सक्रिय छ्न । घनश्याम तिमल्सिना एण्टिनाद्वारा निर्देशित चलचित्र बदला रिटर्नस अभिनय गरिसकेका उनले केही सिरियल पनि खेलेका छ्न ।हाल उनी पत्रकारिता समेत गरिरहेका छ्न ।
सानै उमेरमा आमा बितेपछी उनी बिक्षिप्त भए ।त्यही पिडाले अहिलेसम्म पनि उनलाई सताउँछ । भन्छन् म धेरै दु:ख सङघर्स मार्फत कला क्षेत्रमा स्थापित भएको हुँ ।मलाई यहाँसम्म आइपुग्न धेरै जनाको सहयोग रहेको छ ।म उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।