देशभर घरजग्गाको कारोबारमा बृद्धि भइरहेको बेला काठमाडौं उपत्यकामा कारोबार दोब्बर बृद्धि भएको छ । अहिले दैनिक ४ देखि ५ सय घरजग्गा खरिद बिक्रि भैरहेका छन् ।
उपत्यकाका ललितपुर, भक्तपुर, कंलकी, साँखु, लगनखेल र टोखामा अत्याधिक घरजग्गा किनबेच भैरहेको भुमि व्यवस्थापन विभागको तथ्यांक छ । लगनखेल र भक्तपुरमा दैनिक सय भन्दा बढी घरजग्गा खरिद बिक्रि भैरहेको छ ।
हाल बैंकको ब्याजदर घटेकोले मानिसहरुले जग्गा जोड्न तिर लागेको कारण मध्ये एउटा हो ।source – reportersnepal.com