चर्चित गायक बिमलराज क्षेत्रीले गाएको देउडा गीत जाउँ हिड धनगढीमा चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह राजा छमछमी नाचेका छन।

दिलिप ओखेडाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा राजालाइ आशा भुसाल र सुनिता पौडेलले कम्मर मर्काइ मर्काइ नाच्न साथ दिएका छन।
बिमल चौतारी युटुब च्यानलबाट माघ १ गते रिलिज गरिन लागेको उक्त भिडियोमा सुदुरपश्मिमको विविध सस्कृतिलाइ समेत समेटिएको छ।
गीत राम्रो बनेको छ, राजा भन्छ्न हामीले पश्चिम नेपालको लोक सस्कृतीलाइ गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ ।सबैको दर्शकका निम्ति अर्थपूर्ण हुन्छ भन्ने लागेको छ ।