१-खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।
२-हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
३-हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
४-यदी थोरै आराम छोडेर धेरै खुसी देख्न पाउछ भने
एक समझदार मान्छेले त्यो थोरै आराम छोडेर खुसी प्राप्त गर्नुपर्छ।
५-स्वास्थ सबै भन्दा ठुलो उपहार हो।
सन्तुस्टी सबै ईमान्दारीता सबै भन्दा ठुलो सम्बन्ध हो।
६-तिन कुरा कहीलै लुक्न सक्दैन। सत्य,सुर्य,र चन्द्रमा।
७-हामी जे गर्यौ हाम्ले के सोच्यौ तेस्को परीणाम हो।
८-घुणा घुणाले होईन प्रेमले खतम हुन्छ।
९-म कहीले पनि हेर्दीन की के गर्न सकिन्थ्यो भनेर।
म सधै यो हेर्छु की के गर्न सकिन्छ।
१०-सबै भन्दा अधेरो रात अज्ञानताको हो।
११-जिबनमा तपाईको उदेस्य आफ्नो उदेस्य पत्ता लगाउनु हो।
र तेस्कै लागी जिऊ जान लगाऊनु हो।
१२-हामी जे सोच्छौं तेही बन्छौ।
१३-हरेक बिहान हामी पुनर्जन्म लिन्छौं।
हामी आज जे गर्छौं त्यो सबै भन्दा बढी महत्वपुर्ण कुरा हो।
१४-आफैलाई जित्नु अरूलाई जित्नु भव्दा ठुलो काम हो।
१५-जो जागेको छ उस्को लागी रात लामो हुन्छ।
जो थाकेको छ उस्को लागी बाटो लामो हुन्छ।
१६-जो मुर्ख साचो धर्म जान्दैन उस्को लागी जिबन लामो हुन्छ।
१७-राम्रो भुक्दैमा कुकुर राम्रो मानिन्न।
र राम्रो बोल्दैमा मान्छे राम्रो मानिन्न।
१८-हरेक मान्छे आफ्नो रोग र स्वास्थ को रचना आफै गर्छ।
१९-यदी तपाई बाटो परिवर्तन गर्नु हुन्न भने तेही पुग्नु हुन्छ।
जहॉ तपाई गईरहनु भएको छ।
२०-भुतकाल बितीसकेको,भविष्य अजै आको छैन।
तपाईसगं जिऊनको लागी मात्र एक क्षण छ।
२१-रिस पालेर राख्नु आफु बिष पिएर अरू मर्ने आशा गर्नु हो।
२२-जुन पल तपाई सबै सहयोग अस्वीकार गर्नुहुन्छ।
त्यो पल तपाई मुक्त हुनुहुनेछ।
२३-तपाई जतिनै पबित्र बोल्नुस ,पढ्नुस या सिक्नुस सब बेकार
हुन्छ जब सम्म तपाई यस्को प्रयोग गर्नुहुन्न।
२४-जब तपाई अरूको बाटो उज्यालो पार्नु हुन्छ।
तब तपाईको बाटो पनी उज्यालो हुनेछ।
२५-यदी समस्या को समाधान गर्न सकिन्छ
भने चिन्ता किन गर्नु हुन्छ ?
यदी समस्या समाधान हुन सक्ने छैन
भने चिन्ता गर्नु आफै लाई हानि गर्नु हो।
२६-चट्टानको पहाडलाई जस्तै हावा हुरीले ढाल्न सक्दैन। तेस्तै एक बुद्धिवान मानिसलाई कसैले गरेको आरोप या प्रशंसाले बिच्चलीत बनाउन्नन।
२७-एक जग पानी थोपा थोपा ले भरिन्छ।
२८-जो अरूको ईस्या गर्छ उस्ले मन को शान्ती पाउदैन।
२९-बिना स्वस्थ जिबन जिबन हुन्न।
यो त मात्र पिडा को एक स्थीती हो
मुत्यु को छवि हो।
३०-संका गर्ने बानि भन्दा भयंकर अरु हुन्न।
संका ले मानिसलाई अलग गर्छ।
यो यस्तो बिष हो जस्ले मित्रता खतम पार्छ।
र राम्रो सम्बन्ध टुटाऊछ।