भिमसेन गौतमको निर्देशनमा हेला सिरियल सार्वजनिक भएको छ ।
नेपाली कथानक टेलिसिरियल हेलामा भिमसेन गौतमको निर्देशन , सुमन खड्का र बिक्रम प्रजापति श्रृंखला निर्देशन रहेको छ । सम्पादन सुमन खड्काले गरेका छन् भने व्यवस्थापन शिशिर शर्माले गरेका हुन ।नेपाली कथानक टेलिसिरियल हेला ललितपुरस्थित ठैबा भन्ने ठाउँमा छायांकन हुँदै आएको छ ।यस टेलिसिरियलमा अभिनय गर्ने कलाकारहरूको नाम यसप्रकार छ :बिक्रम प्रजापति ,सुमन खड्का शिशिर शर्मा ,अनु पौडेल , पार्वती भट्टराई माया लामा मन्दिरा थापा,रन्जु पान्डे,सागर सिलवाल र पारस तामाङ ,बिनोद लामा ।
यस टेलिसिरियलमा विक्रम प्रजापतिले जमिन्दारको भूमिका निर्वाह गरेका छ्न ; उनको श्रीमतीको रुपमा अनु पौडेल रहेकी छिन ।अनु पौडेल र विक्रम प्रजापतिको छोरा बुहारीको रुपमा सुमन खड्का र माया लामा छ्न । शिशिर शर्मा गरिबको रोलमा छ्न । शिशिर शर्माको श्रीमतीको रुपमा पार्वती भट्टराई छिन ।पार्वती भट्टराई र शिशिर शर्माको छोराबुहारीको रोलमा सागर सिलवाल र मम्दिरा थापा रहेका हुन ।