बुद्ध दर्शनका अनेकौं भाव छ्न ।तीमध्ये
मैत्रीभाव भनेको सबै प्राणी प्रती प्रेम भाव दर्शाउनु हो।
करुणा भाव भनेको सबै प्राणीप्रती दयालु बन्नु हो , मोदिनाभाव भनेको अरुको दु:खमा आफैंलाई परेको झै भाव राख्नु उपेक्षा नगर्नु अरुलाइ खुशी होस निरोगी बनोस सुख शान्ति मिलोस भन्ने सोच राख्नु हो ।

हिन्दु धर्मशास्त्र बेदधर्म शास्त्र नीतिशास्त्र पुराण आदिलाई आफ्नु धर्म ग्रन्थ मान्ने जाती वा धर्म हिन्दु हुनाको भाव गुण वा अबस्था हिन्दुहरुको आचार बिचार व्यबहार हो ।
हिन्दुशास्त्रमा प्राणीको हितकोबारे खासै ब्याख्या छैन ।यसको तुलनामा बौद्धशास्त्र प्रसस्तै ब्याख्या पाइन्छ ।
हिन्दुहरुको रहेको देश हिन्दुस्थान भनेकै भारत हो । हिन्दुहरुको निवास भुमी महाजम्बु दिपलाई नै भारत बर्ष भनिन्छ । भारतमा लामो समयदेखी बलिप्रथा कायम छ ।बलिप्रथा नाममा अर्बौं प्राणी मारिएका छ्न । उनीहरू आत्मा भडकिएका छ्न ।
बौद्ध दर्शनमा प्राणी हत्या अशुभ हो । कुनै प्राणी हत्या गर्नु हुन्न भनेर बुद्धले भनेका छ्न । हिन्दुहरु मठमन्दिरमै बलि दिन्छ्न । हिन्दुको आधिकारिक दर्शनमा बलिप्रथा अनिवार्य छैन , तर हिन्दुहरुले नै यो प्रथालाई निरन्तरता दिएका छन ।
आज पनि हिन्दु बलिलाई धर्म मान्छ्न सस्कृती मान्छ्न ।बौद्ध अनुयायीहरुलाइ बिकृती मान्छ्न ।बलिप्रथा अन्त्यको लागी
मैत्रीभाव हुनुपर्छ ।यो आजको आबस्यता हो।
बलि प्रथा हटने हो भने प्राणीको हित हुने थियोे । मुस्लिमहरुको हलाल बिधि झन भयानक छ । यो विधि प्राणीलाई साह्रै दु:ख दिएको छ ।कष्ट दिएको छ ।नकारात्मक सन्देश फैलाएको छ ।हामीले यो बिधिको अन्त्य गर्नुपर्छ ।अनि मैत्रीभाव जागृत गर्नुपर्छ ।