समाजसेवी तथा ब्यबसायी ताराबहादुर कुँवर कलाकार बनेका छन। शिक्षासेवी सुन्दर पन्तले लेखेको सन्देसमुलक गित
“यस्तो संकटको बेलामा ” बोलको गितमा समाजसेवी कुँवर लगायत दर्जनौ कलाकारहरुले अभिनय गरेका छन् । यहि असार १३ गते शनिवार छायांकन सम्पन्न भएको उक्त गितलाई
ताराबिर पान्डेले गाएका छन् भने उक्त गितको म्युजिक भिडियोलाई घनश्याम एन्टिनाले निर्देसन गरेका छन।
उक्त सन्देशमुलक गित लकडाउन र राहत बितरण संग संबंधित छ।
बि स्क्वायर मिडियाबाट रिलिज हुने उक्त गित लाई कृष्ण पान्डेले खिचेका हुन।
उक्त गितमा ताराबहादुर संगै उनका जुम्ल्याहा छोरा राम लक्ष्मण कुँवर समेतले अभिनय गरेका थिए।