उनलाई सबैकुरा नयाँ चाहिने भो
पुराना सोच सबै फालिदिए भो

कुरा गर्दै छन्  नयाँ नेपालको तर,
उहीँ पुरानै सोच अझै कायमै भो

गर्ल्फ्रेण्ड उसलाई जो भए नी भो
मायाका कुरा गर्न जात नचाहिने भो

देखाई अपार भबिस्य साथमा रमाइ,
बिहेमा उसलाई मेरो जातको नचल्ने भो

बिनिता रत्न