काठमाडौ । बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गित रचनाकार मोहन हेक्चाइ मगरको अर्को साङ्गीतिक कोसेली ´गरौ रमाइलो` भर्खरै सार्बजनिक भएको छ। सौगात जङ थापाको सङ्गीतमा रहेको उक्त गितमा चर्चित गायिका अन्नु चौधरी र विशाल निरौलाले आवाज दिएका छन। मोहनले बिगतका दिनमा सधैभरी आकाशैमा नामक गित रचना गरि सार्बजनिक गरिसकेका थिए भने यो उनको अर्को कोशेली हो।
फेमस एच डि टिभी युटब च्यानलबाट सार्बजनिक भएको उक्त गितमा ग्रामिण भेगका टिपिकल सब्दहरुलाइ प्रस्तुत गरिएको छ भने उक्त गिती भिडियोलाइ हरि गुरुङले निर्माण गरेकि हुन।