गजल
धैरे पछि मन निराश भयाे आज
एकान्तमा हराएको आभास भयो आज
मै दु:खी बस्ने घर कसको हुने भयाे
त्यसैले त ओडार नै आवाज भयाे आज
साथ दिने नातेदार नि पराई बन्न खाेजे
सारा मनका खुशी बिनाश भयाे आज
सबै बाट हेला खेप्दै जिन्दगी एक्लो भयाे
जता त्यतै ठाेक्की हिड्ने बतास भयाे आज