गजल १
परिचय छैन मेरो इच्छाहरू मरेको मान्छे म
हजारौं दु:ख अनि पिडाको मारमा परेको मान्छे म
हासो र खुशी हराए सुखले नि साथ छोडयो
भगवान अनि दैबले हेला गरेको मान्छे म
सोझो छु इमानदार छु भाग्यले ठगेको छ
माया गर्नेहरूको नजरबाट झरेको मान्छे म
गजल १
परिचय छैन मेरो इच्छाहरू मरेको मान्छे म
हजारौं दु:ख अनि पिडाको मारमा परेको मान्छे म
हासो र खुशी हराए सुखले नि साथ छोडयो
भगवान अनि दैबले हेला गरेको मान्छे म
सोझो छु इमानदार छु भाग्यले ठगेको छ
माया गर्नेहरूको नजरबाट झरेको मान्छे म
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता