मनोरन्जन » Home
पुर्ब रास्ट्रसेवक भलाकाजिको रंगिन दुनिया मोह

पुर्ब रास्ट्रसेवक भलाकाजिको रंगिन दुनिया मोह

एन्टिना घनश्याम,काठमाडौ । बि.स २०४० सालमा ओखलढुंगा जिल्लाको हालको मानेभञ्ज्याङ १ मोलि नेपानेटारमा बुवा धन बहादुर दियाली र आमा प्रेमशोभा दियालीका जेष्ठ सुपुत्रको रुपमा जन्मेको भलाकाजी दियालि(बिकास) को बाल्यकालदेखिकै सपना रास्ट्रसेवा थियो,फलस्वरूप उनी एस एल सि लगत्तै पछिबाटै नेपाली सेनामा भर्ना हुन.....

कलाकारितामा पहिचान बनाउदै  मोडेल रिमा लामा

कलाकारितामा पहिचान बनाउदै  मोडेल रिमा लामा

२०५५ सालमा काभ्रेको तिमाल ७ मा जन्मिएकी रिना लामाको बाल्यकालदेखिकै सपना  कलाकार बन्ने रहेको  थियो। कक्षा ९ सम्म गाउमै पढेर काठमाडौ आएकी उनले १२ कक्षा उत्तीर्ण गरेर कलाकारिता क्षेत्रमा लागिपरिन्। पहिलोपटक आफ्नो मृत्यु नामक लोकदोहोरी मोडलिङ गरेकी रिनाले,केही दिन पछाडीनै इसान बोम्जनको तामाङ सेलो याङ्जी.....

१९ औं  अधिबेशनमा पर्ख र हेरको अवस्थामा कलाकार राजा

१९ औं अधिबेशनमा पर्ख र हेरको अवस्थामा कलाकार राजा

नेपाल चलचित्र कलाकार संघको १९ औ अधिबेशन आउदो चैत्र ४ गते गर्ने निर्णय गरेको छ। महासचिव चेत बहादुर सिंह राजाद्वारा निकालियको प्रेस बिज्ञप्तिमा सम्पुर्ण सदस्यहरुलाइ चैत्र ४ अगाडि नै आफ्नो कार्ड नवीकरण गरिसक्न पनि अपिल गरिएको छ। यो कार्यकाल महासचिव भैसकेका राजा भने आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने.....

म्युजिक भिडियोको तयारीमा समाजसेवी सवित बज्राचार्य

म्युजिक भिडियोको तयारीमा समाजसेवी सवित बज्राचार्य

अपांगता क्षेत्रमा काम गर्दै आएका समाजसेवी तथा कलाकार सवित बज्राचार्य एउटा नयाँ म्युजिक भिडियो ल्याउने योजनामा छ्न । यो म्युजिक भिडियो नयाँ ढंगले ल्याउने तयारी छ्न । उनी आफैले लेखेको गीत रेकर्ड भइसकेको छ । उनको शब्दमा शंकर थापाको रचनात्मक सहयोग रहेको यस गीतका संगीतकार उदयराज पौडेल हुन । सवितको गीतमा लोकप्रिय.....

पूर्वमिस नेपाल श्रृंखलाद्वारा गाउँपालिकालाई स्वस्थ्य चौकी हस्तान्तरण 

पूर्वमिस नेपाल श्रृंखलाद्वारा गाउँपालिकालाई स्वस्थ्य चौकी हस्तान्तरण 

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन् । उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् । निर्माणपछि.....

मुख्य