खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको जिल्ला कृषि ज्ञान.....
घोडाघोडी (कैलाली) । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले.....
काठमाडौ।अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने उदेश्यका साथ संचालित एरोविक तथा फिटनेस सेन्टर डायनामिक वर्ल्ड मल्टिप्रपोज फिटनेसले आफ्नो पाचौ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ। आफ्नो केन्द्रिय कार्यालय अथवा ट्रेनिङ सेण्टर नयाँ ठाउमा उद्घाटन गर्दै यस फिटनेसले विभिन्न प्रतिष्ठित कलाकर्मी,व्यवसायी,बुद्दिजिवी.....
पवन प्रसाद साह काठमाडौं/ प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ।संघीय राजधानी काठमाडौं स्थित भक्तपुरको थिमी बान्कवेट होटलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को सहकार्यमा.....
घोडाघोडी (कैलाली)। विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- charchit khabar