पवन प्रसाद साह/वीरगन्ज बिगत १५ वर्ष देखि ठाकुर कलेजको चुनाव हुन सकेको छैन । तर यो वर्ष त्रिभुवन विश्वविद्यालयलको आगामी फागुन १५ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको बेला त्यसको मध्य नजर गर्दै नेपाल विधार्थी संघका विद्यार्थी नेताको बैठक आज सम्पन्न भएको छ । विसं.....
काठमाडौं । कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय जनगणना, २०७८ को बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २ सय ७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो। यसले देशमा बालविवाहको समस्या गम्भीर.....
धुलिखेल (काभ्रेपलाञ्चोक) । रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आएका छन् । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आएका मगरले यसको बिक्रीबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै आएका हुन् । खेतीपाती बाहेक वैकल्पिक पेसा केही.....
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ मा बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो । रिम्नावासी भावना रानाले.....
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो । हतुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- charchit khabar