लेख विचार » Home
जेनिशा घिमिरेका दुई मुक्तक

जेनिशा घिमिरेका दुई मुक्तक

मुक्तक १ मेरो एउटा सन्देश नेपालीहरु सबैलाई अब त नेपालमै आउस् न दाजुभाई नेपालमा पनि केही गर्न सकिन्छ नि हजुर बाख्रा पालाै सबै मिलि भैसी अनि गाई मुक्तक २ विदेश जाऔ भन्छन्,तर नेपालमै पसिना बगाउँछु म सिस्नुको खोले खान्छु,अनि टालेको लुगा लगाउँछु म हो,थाहा छ पसिनाको कमाइले नै सधै सन्तुष्टि दिन्छ त्यसैले.....

प्रकृति देवकोटाको चार उत्कृष्ट मुक्तकहरू

प्रकृति देवकोटाको चार उत्कृष्ट मुक्तकहरू

मुक्तक १ मेरो थोरै कमजोरी देखियो पुरै खोटमा मलम मागेको थिए नुन छरिदिए मेरो चोटमा मान्छेको जीवन अमूल्य भन्दै के व्याख्या गर्नु जसको औकात नापिन्छ सिर्फ पैसाको नोटमा मुक्तक २ आफूले सजिलै पाएको चिज सबलाई सस्तो लाग्छ मलाई माया मारेर छोडेर जादा तिमीलाई कस्तो लाग्छ ? म भन्दा कयौं गुना बुझ्ने र असल भेटाउँछु.....

जेनिशा घिमिरेको दमदार दुई  मुक्तक

जेनिशा घिमिरेको दमदार दुई मुक्तक

मुक्तक १ यसपाली त छोरी आउँछे भनी बाटो हेर्दै होलिन् आमा खुसी हुँदै आफुले पनि त्यो धोती बेर्दै होलिन् आमा परदेशिएकि छोरीले अब त दशै खर्च ल्याउछे भन्दै मुस्कुराउदै गाउँलेको अगाडी बोली फेर्दै होलिन् आमा मुक्तक २ मेरो ओठको सबै मुस्कान लिएर जाउ धेरै बोल्छु त्यसैले यो मुख सिएर जाउ तिमीलाई माया गरेर गल्ती.....

मुख्य