स्वास्थ्य » Home
चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए.....

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड.....

कोरोनाविरुद्धको औषधी बन्यो

कोरोनाविरुद्धको औषधी बन्यो

एजेन्सी । कोरोना भाइरसविरुद्ध औषधी बनेको छ । अमेरिकाको फाइजर कम्पनीले कोरोनाविरुद्धको पिल्स विकास गरेको हो । फाइजरले शुक्रबार कोरोनाविरुद्धको पिल्सबारे जानकारी दिएको सीएनएनले जनाएको छ । पिल्सले कोरोना संक्रमितको मृत्युको सम्भावना ८९ प्रतिशत कम गरेको परीक्षणबाट पत्ता लागेको उल्लेख छ । पिल्सको.....

चाडपर्वमा सन्तुलित खानपान

चाडपर्वमा सन्तुलित खानपान

काठमाडौँ । चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका.....

बढ्दै मानसिक समस्या

बढ्दै मानसिक समस्या

काठमाडौं। नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव.....

मुख्य