स्वास्थ्य » Home
इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा

इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा

एजेन्सी । स्वस्थ र ताजा खानेकुराले तपाईंलाई बारम्बार बिरामी हुनबाट बचाउन सक्छ। बिरामी परे पनि छिट्टै निको हुन्छ । त्यसैले यदि तपाई आफुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने यी कुराहरु आजैबाट खानामा समेट्नुहोस् । धेरैजसो मानिस रुघाखोकी लाग्दा भिटामिन सी लिन थाल्छन् । यसको पछाडिको कारण यो हो कि यसले तपाईंको.....

काठमाडौंका  ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

काठमाडौंका ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

काठमाडौँ । कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री.....

उपत्यकामा बालबालिकालाई भोलिबाट कोरोना भाइरसविरुद्धको खोप दिइने

उपत्यकामा बालबालिकालाई भोलिबाट कोरोना भाइरसविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै  भोलिदेखि उपत्यकाका तीन वटै जिल्लामा खोप लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा.....

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

नवलपुर। केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला.....

ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

काठमाडौं । अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा.....

मुख्य