स्वास्थ्य » Home
कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

  काठमाडौं । नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्धको खोप निःशुल्क पाइन्छ भने मौसमी रुघाखोकी र ज्वरोको किन्नुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा.....

सार्वजनिकस्थलमा  अनिवार्य मास्क लगाउन सरकारको अनुरोध

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन सरकारको अनुरोध

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम.....

कोरोना भाइरस विरुद्ध बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस विरुद्ध बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले.....

९१५ कोरोना संक्रमित थपिए

९१५ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ६ हजार २ जनामा गरिएको परीक्षणमा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जनाले कोरोना जितेका छन् । आज ९१५ संक्रमित थपिएसँगै देशभरि अहिले.....

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढ्यो

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढ्यो

काठमाडौँ । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला.....

मुख्य