विस्व » Home
भारतमा बालिका बलात्कार गर्नेलाई जिउँदै जलायो

भारतमा बालिका बलात्कार गर्नेलाई जिउँदै जलायो

काठमाडौं। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले.....

रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीले भविष्यसम्म गम्भीर असर पार्ने बताइसकेको डेसेले खुलाएको इन्डियन एक्सप्रेसले.....

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

एजेन्सी । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन्  । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो । तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्युको.....

रुस-युक्रेन युद्ध रोक्न मध्यस्थकर्ता बनेका यी अर्बपति

रुस-युक्रेन युद्ध रोक्न मध्यस्थकर्ता बनेका यी अर्बपति

एजेन्सी । यी हुन् रोमन अब्राभचोभिच । उनलाई रुसी अर्बपतिका रुपमा चिनिन्छ । अब्राभोभिच चेल्सीका मालिक थिए । तर, उनको सम्पत्ति रोक्का राखिएको छ । चेल्सीको मालिकका रुपमा उनी अहिले छैनन् । रुस र युक्रेनबीच युद्ध चलेलगत्तै अब्राभचोभिचले चेल्सी फुटबल क्लब विक्रीको घोषणा गर्दै प्राप्त रकम युद्धग्रस्त क्षेत्रको.....

जिबिकोपार्जनको लागि ट्याक्सी चलाउँदै अफगानिस्तानका पूर्वअर्थमन्त्री

जिबिकोपार्जनको लागि ट्याक्सी चलाउँदै अफगानिस्तानका पूर्वअर्थमन्त्री

एजेन्सी । समयले कुनैबेला शक्तिमा पुर्याएकाहरुलाई सडकमा पनि पुर्याउन सक्छ । यस्तै घटना अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पयन्डाको जीवनमा भएको छ । तालिवानले अफगानिस्तानको सत्ता बलपूर्वक कब्जा गरेपछि पयन्डाको जीवन पनि समस्यामा पर्यो । उनी अहिले अमेरिकामा ट्याक्सी चलाएर जिविकोपार्जन गर्दै आएका.....

मुख्य