विस्व » Home
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : राष्ट्रपति सी जिनपिङ

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : राष्ट्रपति सी जिनपिङ

काठमाडौँ। चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक.....

वायु प्रदुषण बढेपछि दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

वायु प्रदुषण बढेपछि दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषण बढेपछि कृतिम वर्षा गराउने तयारी भइरहेको छ । दिल्लीमा लाग्ने बाक्लो तुवाँलोसँग दिवाली पर्व मनाउने क्रममा बालिएका दियो, पटाका, आतसवाजी र पटाकाको धुँवाले वायु प्रदुषण बढेको छ । केहि दिन पहिलेपनि कृतिम वर्षा गराउने तयारी भएपनि प्राकृतिक.....

धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

टोकियो । जापानले आफ्ना नागरिकहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक.....

सुडानमा यौनहिंसा रोक्न युएन वुमनको आग्रह

सुडानमा यौनहिंसा रोक्न युएन वुमनको आग्रह

संयुक्त राष्ट्रसंघ । लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानमा यौनहिंसा रोक्न आग्रह गरेको छ । युएन वुमनकी कार्यकारी निर्देशक सिमा बहौसले एक विज्ञप्ति जारी गरी सो आग्रह गरेकी हुन् । उनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै.....

शेर्पा संघ दक्षिण काेरियाले मनायो ग्याल्बो ल्होसार

शेर्पा संघ दक्षिण काेरियाले मनायो ग्याल्बो ल्होसार

शेर्पा संघ दक्षिण काेरियाले ग्याल्बो ल्होसार मनाएको छ । संघले यहि जनवरी २२ आइतबारको दिन विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाएको हो । दक्षिण कोरियामा नेपालीहरुको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै छुङराे सामगा स्थित एक हलमा भएको कार्यक्रममा लामागुरुले पूजापाठ गरि सुरु भएको थियो । कार्यक्रमका प्रमुख.....

मुख्य